जानीराखौं यस्ता छन् सुन्तला खानैपर्ने १० कारणहरु

Hamro Jamana -   हाम्रो जमाना || २०७७ माघ १४ बुधबार

काठमाडौ : कतिपय मानिसमा चिसोमा सुन्तला खानु हँदैन भन्ने धारणा छ। तर चिसो मौसम चिसो ठाँउमै फल्ने सुन्तलाको महत्व छुट्टै सुन्तला स्वादकालागि मात्र नभइ स्वास्थ्यका हिसाबले पनि अत्यन्तै लाभदायक छ।

मानिसहरू सुन्तलाभन्दा भिटामिन चक्कीतिर आकर्षित भइरहेका छन् सुन्तला भिटामिनसीको प्रमुख स्रोत हो। भिटामिन चक्कीको सट्टा सुन्तला खानु स्वास्थ्य सौन्दर्य दुवै हिसाबले फाइदाजनक हुन्छ बढी तौल भएका व्यक्तिकालागि पनि पर्याप्त मात्रामा सुन्तलाको प्रयोग उत्तम हुन्छ।

सुन्तलाको फल मात्र होइन बोक्रा पनि उत्तिकै फाइदाजनक हुन्छ सुन्तलामा रहेका विभिन्न सुक्ष्म पौष्टिक तत्व भिटामिन , बी सीले शरीरको रोग प्रतिरोधात्मक शक्ति बढाउँछन् बिरामी भएको व्यक्तिलाई खान मन नलाग्दा सुन्तलाको थोरै रस खुवाँउदा खानामा रुची बढ्छ सुन्तलाको छोक्रामा प्रसस्त मात्रामा फाइबर पाइन्छ यसले पेट सफा राख्न मद्दत गर्छ

बालबालिकालाई झाडा पखालाले सताएको समयमा सुन्तलाको रस थोरैथोरै गरेर दिइयो भने बिरामीको शरीरलाई चाहिने पानीलगायत अन्य तत्वको आपूर्ति हुन्छ गिँजाबाट गत बग्ने समस्यामा पनि सुन्तला लाभदायक हुन्छ त्यस्तै सुन्तलामा रहेको क्याल्सियमले दाँतलाई स्वस्थ मजबुत बनाउँछ

बजारमा पाइने कृतिम पेयपदार्थ भन्दा मौसम अनुसार पाइने फलफूल खानु स्वास्थ्यकालागि षधि समान हो सुन्तलाको बोक्रामा पनि पौष्टिक तत्व हुन्छ सुन्तलाको बोक्रा सुकाएर मसिनो पारेर काटेर चिनीमा हालेर पकाएर बालबालिकालाई खुवाउनु निकै लाभदायक हुन्छ त्यसैगरि सुन्तलाको बोक्रा सुकाएर धुलो पारेर अनुहारमा लगाउनाले अनुहारको छाला सफा नरम हुन्छ

सुन्तलाको बोक्रा खान अनुहारमा लगाउन पनि सकिन्छ भोक वा तिर्खा लाग्दा विभिन्न किसिमका प्याकेटका खानेकुराको सट्टा सुन्तला खाँदा शरीर स्वस्थ हुन्छ कब्जियत हुनबाट पनि बँचिन्छ सुन्तलामा पाइने भिटामिनसीले रुघाखोकी आदिबाट बँचाउछ

दिनहँ सुन्तलाको सेवन गर्ने गरेमा विभिन्न रोगहरु न्यून गर्न मद्धत मिल्छ यसले मिर्गौलाको पत्थरी हुनबाट बचाउन सक्छ दम, ब्रोङकाइटिस, रुघाखोकी, ज्वरो मुटुको रोगीलाई फाइदा पु¥याउँछ त्यस्तै डण्डिफोर तथा खटिरा, निमोनिया, पाइरिया, श्वासप्रश्वासको समस्या, टाइफाइड, मधुमेह उच्च रक्तचापका रोगीलाई पनि सुन्तलाको सेवन लाभदायक मानिन्छ यसले रक्सीको लतलाई पनि यसले कम गर्न सक्छ

 

जानीराखौं  सुन्तला खानैपर्ने १० कारण

. क्यान्सरको जोखिम घटाउँछ

सुन्तलामा साइट्रस लिमोनोइड्स प्रशस्त मात्रामा पाइन्छ यसले छाला, फोक्सो, स्तन, पेट मलाशयमा हुने क्यान्सर लाग्ने जोखिम घटाउँछ

. मिर्गाैला स्वस्थ राख्छ

सुन्तला खाइरहने गर्नले मिर्गाैलासम्बन्धी रोग लाग्ने सम्भावना कम हुन जान्छ पत्थरीको समस्या पनि हुँदैन

. कलेजो जोगाउँछ

सुन्तलामा क्यारोटेनोइड्स नामक तत्व पाइन्छ, जसले कलेजोको क्यान्सर हुनबाट जोगाउँछ

. कोलेस्टरोल घटाउँछ

सुन्तलामा फाइबर प्रशस्त मात्रामा पाइन्छ यसले शरीरमा कोलेस्टरोलको मात्रा घटाउँछ

. मुटु बलियो बनाउँछ

सुन्तलामा पोटासिमय इलेक्ट्रोलाइट मिनरल हुन्छन् यिनले मुटुको गतिविधिलाई सुचारु राखी यसलाई स्वस्थ राख्न मद्दत पु¥याउँछन् पोटासियमको कमीले मुटुसम्बन्धी रोग लाग्ने गर्छ जुन सुन्तला खानाले रोकिन्छ

. भाइरल इन्फेक्सन हटाउँछ

सुन्तलामा पोलि|फेनोल्सजस्ता तत्व प्रशस्त मात्रामा पाइन्छन् यी तत्वले रुघाखोकीजस्ता भाइरल इन्फेक्सनबाट जोगाउँछन्

. कब्जियत खुलाउँछ

कब्जियतको समस्या भने सुन्तला खाने गर्नुस्, दिसा खलास हुन्छ यसमा फाइबरको मात्रा उच्च हुन्छ, जसले पाचन प्रक्रियालाई बलियो बनाउँछ

. आँखा तेजिलो बनाउँछ

सुन्तलामा पाइने भिटामिन, क्यारोटेनोइडजस्ता तवले आँखालाई तेजिलो बनाउँछन् रतन्धोजस्तो समस्या देखापर्न दिँदैनन्

. रक्तचाप नियन्त्रण गर्छ

सुन्तलामा पाइने फ्लाभोनोइड हेस्पेरिडिन म्याग्नेसियमले उच्च रक्तचापलाई नियन्त्रण गर्छ

१०. छालाको सुरक्षा गर्छ

सुन्तलामा बेटाक्यारोटिन पाइन्छ यो उत्तम एन्टी अक्सिडेन्ट हो यसले छालालाई चम्किलो बनाउँछ

प्रतिक्रियाहरु
यसलाई नछुटाउनुहोस्
फेसबुक पृष्ठ
सम्पर्क ठेगाना
hamrojamana@gmail.com



सामाजिक संजाल