मन छुने नेपाली शायरी

Hamro Jamana -   हाम्रो जमाना || २०७७ फाल्गुण १९ बुधबार

यो दुनिया मा तिम्रो लागि अझै रोइ -रोइ हाँसेको छु 

अझै म तिम्रो सम्झना मा पागल सरि बाँचेको छु 


परिवारको मायाँ लाई कुल्चिएर तिमी सँग नाता गाँसेको छु 

पर्खि रहेको छु अझै सम्म तिम्रै लागि मायाँ साचेको छु 


कोहि मिटाउन सक्दैन मुटुको यस भावनालाई
तिम्रो चाहनामा म भुलीजान्छु सन्सारलाई


उठछन् जब मेरो नजर तिम्रोे अनुहारमा मुस्कान आओस
तिम्रोे दीवानगिमा भुलि जान्छन नजरहरु झिम्काउनलाई


जिन्दगीमा कसै एकदेखि गर माया यति
कि कसैसँग माया गर्नको लागि बाँकि नरहोस



त्यो मुस्कुराहट तपाइलाइ देखेर एक पटक
त्यो जिन्दगीदेखि पनि कुनै इच्छा बाँकि नरहोस !


अब तिम्लाई मायाको सानु आदी बेरी चलाउनु पर्‍यो

धेरै तिमी टाडा भयोउ सपनिमा भएनी बोलाउनु पर्‍यो


तिम्रो यादमा सानु म एक्लै भए पनि टोलाउनु पर्‍यो

तिम्रो यो प्रेमको रोग नसा नसामा सानु पुराउनु पर्‍यो


प्रतिक्रियाहरु
यसलाई नछुटाउनुहोस्
फेसबुक पृष्ठ
सम्पर्क ठेगाना
hamrojamana@gmail.com



सामाजिक संजाल